२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

एमालेलाई समाप्त पार्ने षड्यन्त्र चिर्दै यहाँसम्म आइपुग्यौँ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त पार्ने षड्यन्त्र चिर्दै आज तुलनात्मक रूपमा अनुकूल परिस्थितिमा आइपुगेको बताएका छन्। ललितपुरको गोदाबरीमा शनिबार सुरु राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकलाई सम्बोधन गर्दै उनले उक्त धारणा राखेका हुन्।

‘पार्टीको दसौँ महाधिवेशन त्यसभन्दा अगाडि पार्टी विभाजनलगत्तै हामीले आयोजना गरेको विधान महाधिवेशन र यो अवधि, पार्टी विभाजन र हामीलाई सरकारबाट हटाइँदाको अवस्था ७७ साल कम चुनौतीपूर्ण थिएनन्,’ उनले भने, ‘महाधिवेशनपछि पार्टी विभाजन सरकारबाट षड्यन्त्रपूर्ण विस्थापन घेराबन्दी पार्टीका विरुद्ध भ्रमपूर्ण प्रचार र आक्रमणका माध्यमबाट पार्टीलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्दै आज हामी तुलनात्मक रूपमा अनुकलन परिस्थिति आइपुगेका छौँ ’ उनले बताए।

राजनीतिक स्थायित्व, सुशासन, राष्ट्रिय हित र स्वाभिमानको प्रत्याभूति गर्दै समाजवादको अभिभार पूरा गर्ने कार्यभार एमालेमा रहेको दाबी पनि उलने गरे।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।