२०८२ श्रावण १ बिहीबार
२०८२ श्रावण १ बिहीबार

कसैलाई होचो नदेखाएर काम देखाउने बेला भएको छ: सुहाङ नेम्वाङ 

काठमाडौं । एमालेबाट इलाम–२ का लागि उमेदवार बनेका सुहाङ नेम्वाङले कसैको टिकाटिप्पणी गर्नेभन्दा पनि काम गरेर देखाउने बेला आएको बताएका छन् ।

बुधबार इलाममा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले भने “कसैको दुस्प्रचार गरेर आफूलाई राम्रो बनाउने कुरामा कदापी राम्रो ठान्दिन । नयाँ ढंगले अघि बढ्नुपर्छ भन्ने लाग्छ । कसैलाई होचो नदेखाएर हामीले काम गरेर देखाउने बेला भएको छ ।”

नेम्वाङले राजनीतिमा आफू नयाँ हुँदाहुँदै पनि उमेदवार बनाएको भन्दै पार्टी नेतृत्वलाई धन्यवाद दिए । “राजनीतिमा नयाँ हुँदाहुँदै पनि मलाई अभिभावकहरूले जुन तरिकाले विश्वास गर्नुभयो । जुन तरिकाको जिम्मेवारी दिनुभयो धन्यवाद भन्न चाहन्छु,” उनले भने।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।