२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

एमालेको संसदीय दलको बैठक बस्दै, यि हुन् छलफलका विषय….

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्ने भएको हो ।

आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुने बुझिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।