२०८२ जेष्ठ ३ शनिबार
२०८२ जेष्ठ ३ शनिबार

नेकोस खाँडादेवी गाउँपालिका द्वारा आयोजित डोरी तान प्रतियोगिता सम्पन्न

नेपाल खेलकुद महासंघ (नेकोस) खाँडादेवी गाउँपालिकाले २०८१ नयाँ बर्षको उपलक्ष्यमा आयोजना गरेको डोरी तान्ने र हाडी फुटाउने प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल खेलकुद महासघ खाँडादेवी गाउँपालिका कमिटीले आयोजना गरेको कार्यक्रम नेपाल खेलकुद महासघको केन्द्रिय महासचिव धर्म लामाको प्रमुख आतिथ्यमा सुरु भएको कार्यक्रममा विभिन्न नेता तथा विशिष्ट ब्यक्तिहरुको पनि उपस्थिति थियो ।

डोरी तान्ने प्रतियोगिता खाँडादेवी गा.पा टिम प्रथम,दितिय ई.प्र.का चोप्राङ्ग र तृतीय खाँडादेवी गा.पा-६ माकादुम लाई क्रमस पाँच,तिन र दुई हजार नगद सहित मेडल र प्रमाणपत्र सम्मान स्वरुप प्रदान गरियको थियो । हाडि फुटाउने बिजेतालाइ पनि सम्मान स्वरुप रु १००० नगद प्रदान गरिएको नेकोस खाँडादेवी गाउँपालिका अध्यक्ष सपुत मोक्तानले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।