२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी

काठमाडौं । शुक्रबार साँझ कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ ।

जेनेरेटर स्टार्ट गर्ने बेलामा आगलागी भएको तर आगो लागेको केही समयमा नै नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ भने त्यस आसपासका क्षेत्रमा पनि केही क्षति पुगेको छ । समयमा आगो निभाउन सक्दा थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।

https://www.khabarpetika.com/2024/04/12/1314

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।