२०८२ माघ ९ शुक्रबार
२०८२ माघ ९ शुक्रबार

नेकोस खाँडादेवी गाउँपालिले नयाँ बर्षमा डोरी तान्ने प्रतियोगिता गर्ने

रामेछाप: नेपाल खेलकुद महासंघ (नेकोस) खाँडादेवी गाउँपालिकाले २०८१ नयाँ बर्षको उपलक्ष्यमा डोरी तान्ने र हाडी फुटाउने प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता आउदो चैत ३० गते खाँडादेवी गाउँपालिकाको खेल मैदामा हुने भएको छ।

नेपाल खेलकुद महासघ खाँडादेवी गाउँपालिका कमिटीले आयोजना गर्न लागेको कार्यक्रम नेपाल खेलकुद महासघको केन्द्रिय महासचिव धर्म लामाको प्रमुख आतिथ्यमा प्रतियोगिता सुरु हुने भएको छ भने कार्यक्रममा विभिन्न नेता तथा विशिष्ट ब्यक्तिहरुको पनि उपस्थिति हुने आयोजकले जनाएको छ ।

डोरी तान्ने प्रतियोगिता प्रथम हुनेले पाँच हजार (रु.५०००), द्धितीय हुनेले तीन हजार (रु.३०००) र तृतीय हुनेले दुई हजार (रु.२०००) पुरस्कार पाउने र हाडी फुटाउनेलाई हाडी भित्र राखेको पुरस्कार दिने नेकोस खाँडादेवी गाउँपालिका अध्यक्ष सपुत मोक्तानले बताए ।

‘डोरी तान्ने, हाडी फुटाउने प्रतियोगिता संगै नयाँ बर्षको शुभकामना आदानप्रदान तथा संकृतिक कार्यक्रम पनि हुन्छ’, उनले भने ।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।