रेडियोकर्मी अस्मी स्याङतान `तामाङ मात्रृभाषा पत्रकारिता पुरस्कार -२०८१´ द्वारा सम्मानित
काठमाडौ । तामाङ पत्रकार संघको साताैँ राष्ट्रिय महाधिवेशन सनिवार सम्पन्न भएको छ । सिनामंगलस्थित एअरपोर्ट होटलमा आयोजित महाधिवेशन कार्यक्रममा सिन्धुपाल्चोककी रेडियोकर्मी अस्मी स्याङतान तामाङ (कमला) `तामाङ मात्रृभाषा पत्रकारिता पुरस्कार´ द्वारा सम्मान गरिएको छ । उनलाई प्रमुख अतिथिको रूपमा उपस्थित ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ(कान्छाराम) ले नगद १० हजार सहित तामाङ जातिको मौलिक … Continue reading रेडियोकर्मी अस्मी स्याङतान `तामाङ मात्रृभाषा पत्रकारिता पुरस्कार -२०८१´ द्वारा सम्मानित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed