‘सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ’

काठमाडौँ । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्ने बताएका छन्। बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधन गर्न नेपाली काँग्रेस र नेकपा एमालेले कार्यदल बनाएर आन्तरिक रूपमा काम सुरू गरिसकेको बताए। ‘संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेको कार्यदल गठन भइसकेको छ’, … Continue reading ‘सबै दलहरूसँग छलफल गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ’