जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं ।  सर्वोच्च अदालतले सरकारलाई जनयुद्ध शब्द प्रयोग नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले गत मंसिर २६ गते गरेको निर्णय आज प्रमाणीकरण भएको हो। संघीय सरकार र मधेस सरकारको बजेट वक्तव्यमा जनयुद्ध शब्द प्रयोग भएकोमा सो शब्द संविधान विपरित रहेकोले हटाउन माग गर्दै ज्ञानेन्द्रराज आरणले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चका प्रधानन्यायाधीश … Continue reading जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश