के हो सामाजिक सञ्जालमा हुने ‘रेज बाइटिङ’ ?

काठमाडौं । आजको ‘हाइपर–कनेक्टेड’ संसारमा हरेक ‘स्वाइप’ र ‘क्लिक’को महत्त्व छ । यी ‘स्वाइप’ र ‘क्लिक’मा एउटा नयाँ परिदृश्य देखा परेको छ– ‘रेज बाइटिङ ।’ सामाजिक सञ्जाल प्रयोगकर्ताले जानाजान मान्छेको भावनालाई उत्तेजित पार्न र प्रयोगकर्तालाई आक्रोशित बनाउन प्रयोग गरिने जुक्ति हो, ‘रेज बाइटिङ ।’  उदयीमान अभिनेत्री जेउशा क्रिस्टोफरका लागि ‘रेज बाइटिङ’ टाउको दुखाइ बनेको छ … Continue reading के हो सामाजिक सञ्जालमा हुने ‘रेज बाइटिङ’ ?