२०८२ जेष्ठ २ शुक्रबार
२०८२ जेष्ठ २ शुक्रबार

सहकारी प्रकरण ; राप्रपाद्वारा पनि छानबिन समिति बनाउन माग

सहकारी ठगि प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउनु पर्न भन्दै राप्रपाले काँग्रेसलाइ साथ दिएको छ । सहकारीमा नागरिकको अरबौं रुपैयाँ ठगी भएको विषयमा अनुसन्धान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि छानबिन समितिको माग गरेको छ ।

यस अघि कांग्रेसले मात्रै समिति गठनको माग गर्दै आएकोमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पनि संसदीय समिति गठन गरेर छानबिन गर्नुपर्ने बताएका छन् ।

‘सहकारीमा देखिएको समस्या समाधानको सम्बन्धमा छानबिन समिति बनाऔं’, उनले भने, ‘भ्रष्टाचारविरुद्धका फाइल खोल्ने नेताहरूले माग भइरहेको छ अहिले नै फाइल खोलौं । ताला चाबी तपाईंहरूकै हातमा छ ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।