२०८२ असार २ सोमबार
२०८२ असार २ सोमबार

राष्ट्रिय सभा उपाध्यक्षका लागि घिमिरे र पुडासैनीको उम्मेदवारी दर्ता

राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि नेकपा (एमाले) र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ।

एमालेका तर्फबाट विमला घिमिरे र कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि बुधबार निर्वाचन हुँदै छ। तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले गत चैत १५ गते पदबाट राजीनामा दिएकी थिइन्।

छुटाउनुभयो कि ?

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।