जाडो बढयो , बाथका बिरामीले यी ५ कुरामा ध्यान दिए हुन्छ फाइदा

बाथरोग एक प्रकारको अटोइम्युन डिजिज (रोग) हो । अटोइम्युन भन्नाले आफ्नै शरीरको रोगप्रतिरोधी क्षमतामा गडबडी हुँदा जीवाणुसँग लड्ने कोषिकाहरुको क्षमता गुमाउँछ । जसले गर्दा जोर्नीलाई बिगार्छ र बाथरोग देखा पर्न सक्छ । यसलाई ‘दुखाइको रोग’ पनि भन्ने गरिन्छ । यसमा शरीरका जोर्नीहरू दुख्ने वा सुन्निने जस्ता लक्षण देखापर्छ । साथै कम्मर दुख्ने, ढाड दुख्ने, हातका … Continue reading जाडो बढयो , बाथका बिरामीले यी ५ कुरामा ध्यान दिए हुन्छ फाइदा