दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार
काठमाडौं । विद्युतीय कसूरको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरिदिएको छ । गैरकानूनी रुपमा प्रसाईंलाई थुनामा राखेको दाबी गर्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए। न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरिदिएको हो । पाण्डेय र पौडेलको इजलासले … Continue reading दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed