काठमाडौं । गायिका कल्पना मल्ल र गायक सुनिल नेपालीको आवाजमा ‘फुलन्या बेली जाँइको’ बोलको गीत सार्वजनिक भएको छ ।

धर्मराज भट्टराइको शब्दमा रहेको गीतलाई सागर बजुरेलीले रेकर्ड गरेका हुन् ।

महेश महरा र खेमराज बुमीले छायाँकन गरेको भिडियोलाई राज धामीले सम्पादन गरेका छन् ।

भिडियोमा रमेश देवकोटा,कल्पना मल्ल,हरेन्द्र शाही्र,रुम्म कुमल। टेक साउड,ललित्रा साउड,जानकी साउड र सुरत साउड लगायतको अभिनय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0
+1
0