प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
काठमाडौँ । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको अनुमोदन गरेको हो । यसअघि आजै राउतमाथि संसदीय सुनुवाइ भएको थियो । उनले २४ बुँदे योजना पेस गरेका थिए । संवैधानिक परिषद्ले असोज १ गते राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । यो खबर पढेर … Continue reading प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed