चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई हुने भयो यस्तो सजाय !

काठमाडौं । चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय हुने भएको छ । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० माथि दफावार छलफल गरिएको थियो । त्यसक्रममा चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजायको व्यवस्था उल्लेख … Continue reading चेक अनादरसम्बन्धी मुद्दामा दोषीलाई हुने भयो यस्तो सजाय !