चाहना हुँदाहुँदै कर्मचारीको तलब बढाउन सकिएन  : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाहना हुँदाहुँदै कर्मचारीको तलब बढाउन नसकेको बताएका छन् । कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरिदिने चाहना रहेको तर देशको अर्थतन्त्र कमजोर भएकाले नसकेको उनले बताए । ‘म त अलिकति पैसो भयो भने एकैचौटी २५ प्रतिशत तनखा वृद्धि गरिदिने मान्छे हो, ‘ अहिले त यस्तो स्थिति छ कि २५ … Continue reading चाहना हुँदाहुँदै कर्मचारीको तलब बढाउन सकिएन  : प्रधानमन्त्री ओली