१० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गरेर देखाउन निजी अस्पतालहरूलाई मन्त्री पौडेलको आग्रह
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिनुपर्ने बताएका छन् । शुक्रबार एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपालको २६ औँ वार्षिक दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले निजी अस्पतालहरूले पनि बीमाको सुविधा दिने व्यवस्था गर्न लागिएको बताएका हुन् । मन्त्री पौडेलले सरकारी अस्पतालमा मात्रै स्वास्थ्य बीमाको सुविधा लिन पाइने … Continue reading १० प्रतिशत नागरिकलाई निःशुल्क उपचार गरेर देखाउन निजी अस्पतालहरूलाई मन्त्री पौडेलको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed