पौडी संघलाई तनाव-बज्रचार्यकाे कारण बार्षिक ४० लाख अनुदान कटौती हुँदै,नियामक निकाय मौन!

काठमाण्डौं । नेपाल पौडी संघका निवर्तमान अध्यक्ष अशोक रत्न बज्रचार्यले नयाँ निर्वाचित टिमलाई बरबुझारथ नगर्दा विश्व पौडी महासंघले दिदैं आएको झण्डै ४० लाख वार्षिक अनुदान कटौती गर्ने भन्दै पत्र पठाएकाे छ । नेपाल पौडी संघलाई वार्षिक ३० हजार डलर दिँदै आइरहेको वल्र्ड अक्वाटिक्सले संघमा देखिएको विवादका कारण देखाउँदै चेतावनीपूर्ण पत्र पठाएको हो ।   गत … Continue reading पौडी संघलाई तनाव-बज्रचार्यकाे कारण बार्षिक ४० लाख अनुदान कटौती हुँदै,नियामक निकाय मौन!