‘अब जनताको राउन्ड किक कस्तो हुन्छ तिनले देख्नेछन्’
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा रहेका दलका नेताहरूले ‘जनयुद्ध’को अवमूल्यन गर्न खोजेकाले भन्डाफोर गर्नुपर्ने बताएका छन् । माओवादी पार्टी कार्यालय पेरिसडाँडामा बिहीबार आयोजित सहिद शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औँ स्मृति दिवस कार्यक्रममा उनले ‘जनयुद्ध’ वा सशस्त्र द्वन्द्वलाई संविधानले नै स्वीकार गरेको उल्लेख गरे । यस्तो अवस्थामा सरकारमा रहेका दलका … Continue reading ‘अब जनताको राउन्ड किक कस्तो हुन्छ तिनले देख्नेछन्’
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed