प्रकाशलाई साहुले नागरिकता बनाएर बिहे पनि गराउन खोजिएको रहेछ! यसरी खुल्यो रहस्य..

केहिदिन देखि ३५ वर्षसम्म हराएका झापाका प्रकाश तामाङको कथा चर्चामा छ । पत्रकार विद्या चापागाँईले हेर्ने कथा मार्फत उनको भिडियो सार्वजनिक गरेपछि प्रकाशको चर्चा सुरु भएको हो । धेरैले कथा हेरेपछि आफु रोएको बताएका छन् भने केहिले पत्रकारले आँशुको व्यापार गरे समेत भन्न भ्याए । देश हुँदै विदेशसम्म चर्चामा रहेको प्रकाशको कथा हेरेपछि प्रधानमन्त्री केपी … Continue reading प्रकाशलाई साहुले नागरिकता बनाएर बिहे पनि गराउन खोजिएको रहेछ! यसरी खुल्यो रहस्य..