प्रधानमन्त्रीलाई ‘आई लभ यू’ केपी बा भनिदिनुपर्ने हाे ?’

काठमाडौं । प्रमृुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले ‘आई लभ यू’ केपी बा भनिदिनुपर्ने ? भन्दै सत्तापक्ष सांसदलाई प्रश्न गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिमाथि सत्तापक्षले आपत्ति जनाएपछि जवाफ दिँदै त्यस्तो भनेका हुन् । “प्राधिकरणका दुईजना सञ्चालकले बक्यौता उठाउनुपर्छ भन्दा अपदस्त गरेको होइन रु त्यो महान … Continue reading प्रधानमन्त्रीलाई ‘आई लभ यू’ केपी बा भनिदिनुपर्ने हाे ?’