‘‘सुन तस्करीमा निष्पक्ष छानबिन हुन्थ्यो भने माओवादीका धेरै नेता जेलमा हुन्थे”

काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले सुन तस्करीमा निष्पक्ष छानबिन भएको भए माओवादी केन्द्रका धेरै नेता जेलमा हुने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सुन तस्करीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारले इतिहास रचेको भन्दै सो कुरा बताएका हुन् । ‘पारदर्शी ढङ्गबाट छानबिन भएको भए सायद तपाइको पार्टीको हेडक्वाटरमा कोही बाँकी … Continue reading ‘‘सुन तस्करीमा निष्पक्ष छानबिन हुन्थ्यो भने माओवादीका धेरै नेता जेलमा हुन्थे”