राष्ट्रपतिले प्रमाणीकरण गरे टीआरसी विधेयक
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रमाणीकरण भएको छ । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको विधेयक प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम विधेयक प्रमाणीकरण गरेका हुन् । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट गत साउन … Continue reading राष्ट्रपतिले प्रमाणीकरण गरे टीआरसी विधेयक
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed