जनकपुरधाम । चर्को आलोचनापछि मधेश सरकारले आठ वटै राज्यमन्त्री लाई हटाउने भएको छ । मुख्यमन्त्री सिंहले आठजना राज्यमन्त्री हटाउने निर्णयमा पुगेको जानकारी दिए ।
जनमत नेतृत्वको मधेश सरकारले ८ राज्यमन्त्री सहित २० सदस्यीय मन्त्री मण्डल गठन गरे पछि जसपा निकट युवा विद्यार्थी हरुले जम्बो मन्त्री मण्डल गठन गरेर संघियतालाई नै धरापमा पार्न खोजेको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।
जसपा निकट युवा विद्यार्थीहरुले सिटि जुलुस सहित जुलुस प्रदर्शन सुमेत गर्दै आइरहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1