सर्वोच्चको फैसला–जबरजस्ती करणीमा पीडितको बयानलाई मात्र प्रमाण मान्न नसकिने
काठमाडौं । सर्वोच्च अदालतले जबरजस्ती करणीमा पीडितको बयानलाई मात्र प्रमाण मान्न नसकिने फैसला गरेको छ । अदालतले पीडितलाई पीडाजत्तिकै कसैलाई झुटो आरोप उत्तिकै अपमान र क्षति हुने हुँदा न्यायकर्ताले ‘सचेतपूर्वक सोच्नुपर्ने’ फैसला गरेको हो । सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ०८० चैत ७ मा जबर्जस्ती करणीसम्बन्धी फैसला गरेको थियो … Continue reading सर्वोच्चको फैसला–जबरजस्ती करणीमा पीडितको बयानलाई मात्र प्रमाण मान्न नसकिने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed