स्थानीय तहमार्फत सामाजवादको आधार तयार गर्दै माओवादी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को जारी स्थायी समिति बैठकमा सदस्यले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकका धारणा राख्ने सदस्यले जनताका समस्या र मुद्दामा केन्द्रित भएर जनपरिचालनको कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । उनिहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले … Continue reading स्थानीय तहमार्फत सामाजवादको आधार तयार गर्दै माओवादी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed