कांग्रेस र नाउपाबाट तीन जना राज्यमन्त्री, आजै शपथ
काठमाडौँ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाट गरी तीन जना राज्यमन्त्री नियुक्त भएका छन्। यससँगै मन्त्रिपरिषदले पूर्णता पाएको छ। कांग्रेसका प्रतिनिधि सभा सांसदद्वय पूर्णबहादुर तामाङ (कान्छाराम) र रूपा विक तथा नाउपाका प्रतिनिधि सभा सांसद अरूणकुमार चौधरीलाई राज्यमन्त्री नियुक्त गरिएको हो। तामाङ ऊर्जा राज्यमन्त्री, विक वन तथा वातावरण राज्यमन्त्री र चौधरी संस्कृति, पर्यटन तथा नागरिक … Continue reading कांग्रेस र नाउपाबाट तीन जना राज्यमन्त्री, आजै शपथ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed