कमलाको उमेदवारीमा धेरै डेमोर्क्रयाट्स उत्साहित

वासिङटन । अमेरिकामा राष्ट्रपति जो बाइडेनले उमेदवारी त्यागेर कमला ह्यारिसलाई समर्थन गरेपछि डेमोर्क्र्याटिक पार्टीमा निकै उत्साह बढेको एक ‘पोल’ले देखाएको छ । एबीसी न्युज र इप्सोसको उक्त पोलमा ८६ प्रतिशत डेमोर्क्र्याट्स र ५२ प्रतिशत अमेरिकीले उक्त पार्टीबाट ह्यारिस राष्ट्रपतिको उमेदवार बन्नुपर्ने जनाएका छन् । उक्त पार्टीका १४ प्रतिशतले भने राष्ट्रपति पदका निम्ति अरू नै उमेदवार चयन गरिनुपर्ने … Continue reading कमलाको उमेदवारीमा धेरै डेमोर्क्रयाट्स उत्साहित