
गायिका अस्मिता अधिकारीले गायक महेश काफ्लेसँग इन्गेजमेन्ट गरेकी छन् । उनीहरूले दुबईमा इन्गेजमेन्ट गरेका हुन् ।
इन्गेजमेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै महेशले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात ।’ उनीहरू पछिल्लो केही वर्षयता प्रेममा थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
