काठमाडौँ । निजामती कर्मचारी अस्पतालले खुला तथा समावेशी प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्नेगरी विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ सर्जन, रेडियोथेरापी टेक्नोलोजिस्टसहितका ४१ पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक उम्मेदवारले असार ३ भित्र आवेदन दिनसक्ने अस्पतालको पदपूर्ति समितिले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0