काठमाडौँ । सरकारले आगामी आर्थिक बर्षको लागि कृषि तथा पशुपन्छी मन्त्रालयलाई ५७ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ ।
अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्दै कृषि मन्त्रालयका लागि सो रकम विनियोजन गरेको बताए ।
साथै बजेटमा औषधिय प्रयोजनको लागि गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने पनि उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1