धनगढी । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश सरकारमा दुई मन्त्रालय लिएर सहभागी हुने भएको छ ।

माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले सरकारमा एमाले र माओवादीले दुई, दुई मन्त्रालयसहित सहभागी हुने जानकारी दिए ।

बिहीबार एकीकृत समाजवादी बाट मुख्यमन्त्री बनेका दीर्घ सोडारीले विश्वासको मत प्राप्त गरेको थिए ।

सुदूरपश्चिम प्रदेश सभामा अहिले माओवादीका सभामुख सहित ११ सासंद छन्। एमालेका उपसभामुख सहित ११ जना सासंद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0