९ महिनाको अवधिमा फलफूल आयातमा अर्बौँ रुपैयाँ बाहिरियो,सबैभन्दा धेरै कुनमा ?
काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा फलफूल आयातमा अर्बौँ रुपैयाँ बाहिरिएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा विदेशबाट ११ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको फलफूल आयात भएको हो । यस अवधिमा सबैभन्दा धेरै स्याउ आयातमा रकम बाहिरिएको तथ्याङ्क विभागले दिएको छ । विभागका अनुसार स्याउ आयातमा ६ … Continue reading ९ महिनाको अवधिमा फलफूल आयातमा अर्बौँ रुपैयाँ बाहिरियो,सबैभन्दा धेरै कुनमा ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed