काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्तमकुमार कार्कीले विश्वासको मत पाएका छन्।

कार्कीलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी जसपा नेपालका सांसद गरी ५७ जना प्रदेश सभा सदस्यले विश्वासको मत दिएका हुन्।

वैशाख २७ गते कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0