
काठमाडौं । गायक तीर्थराज गुरागाइ र स्वस्तिका ढकालको आवाजमा ‘चरी बस्यो बनैमा’ बोलको गितको सार्वपनिक भएको छ।
समीर आचार्यको शब्द,सङ्गीत तथा सङ्गीत संयोजनमा रहेको गितलाइ श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन ।
प्रभात पल ठकुरी र अनिशा वली अभिनित भिडियोलाई सान थापाले निर्देशन गरेका हुन भने राजीभ समरले कोरीयोग्राफी गरेका हुन।
भिडियाे हेर्नुहाेस :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
